आन्तरिक रोजगारी प्रवर्द्धन गर्न श्रम मन्त्रालयमा छुट्टै महाशाखा स्थापना गर्ने तयारी

काठमाडौँ । सरकारले आन्तरिक रोजगारी प्रवर्द्धन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरेको छ । श्रम मन्त्रालयले आफ्नो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम सर्भे) का क्रममा आन्तरिक रोजगार महाशाखा स्थापना गर्ने तयारी गरेको हो । अहिले पनि मन्त्रालयमा रोजगार व्यवस्थापन महाशाखा छ । यस अन्तर्गत वैदेशिक रोजगार शाखा र…