काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी तथा मनसुनजन्य विनाशकारी बाढी प्रभावित क्षेत्रमा अब खोज तथा उद्धारको चरण सकिएर खोज तथा पुनर्लाभको नयाँ चरण सुरु भएको जानकारी दिएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस्तो जानकारी दिएका हुन् । कार्यकारी प्रमुख डा. उप्रेतीले बाढीग्रस्त क्षेत्रमा अब…