जेनजेड आन्दोलनपछिको अवरोध अन्त्य, सर्वोच्च अदालत मंसिर १ देखि पूर्ण रूपमा खुल्ने

काठमाडौँ । आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गते जेनजेड आन्दोलनका क्रममा भएको आगजनीपश्चात् सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको थियो । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटजस्ता घटनाबाट बचेका मुद्दा तथा अवरुद्ध सबै सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्ने…