सिन्धुली कारागारका एक थुनुवाको मृत्यु

काठमाडौं । सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ । दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको मृत्यु भएको हो । बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएका छन् । बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पताला पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा…