क्रिस्चियानो रोनाल्डोमाथि मुद्दा, एक बिलियन डलर माग

काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्चियानो रोनाल्डोमाथि क्रिप्टोकरेन्सी एक्सचेन्ज कम्पनी बाइनान्सले जारी गरेको क्रिप्टो टोकनको प्रचार गरेको घटनामा कारबाही माग गर्दै मुद्दा दायर गरिएको छ। रोनाल्डोमाथि घाटाको व्यापारमा लगानी गर्न प्रेरित गरेको आरोप लगाइएको छ। उनीमाथि फ्लोरिडाको अदालतमा सोमबार मुद्दा दायर गरिएको हो। रोनाल्डोजस्ता उच्च प्रोफाइल खेलाडीले क्रिप्टोको प्रचार गर्दा असुरक्षित लगानीमा प्रेरित गरेको मुद्दामा दाबी…