पोखरा । मादक पदार्थ सेवन गरी प्रहरीलाई कुटपिट गर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति पक्राउ परेका छन् । बागलुङ क्षेत्र नम्बर– १ (ख) का सभापति दलबहादुर श्रीषसहित २ जनालाई मापसे गरी प्रहरीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ गरेको हो । गएराति बागलुङ जैमिनी नगरपालिका–१ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात)…