गुजरात । सुरतमा एकैसाथ ७ जनाको सामूहिक आत्महत्याको घटनामा प्रहरीले ठूलो खुलासा गरेको छ । घटनाको १२ दिनपछि प्रहरीले एक आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मृतक मनिष सोलंकीका व्यवसायिक साझेदार इन्दरपाल शर्मा रहेका छन् । दुवै फर्निचर व्यवसायमा साझेदार थिए । प्रहरीका अनुसार इन्दरपालले मनिष सोलंकीबाट २० लाख रुपैयाँ लिएका थिए । इन्दरपालले मनिषलाई…