११ किलो सुन प्रकरण : थप एक महिला पक्राउ

काठमाडौं । दोलखामा बरामद भएको साढे ११ किलो सुन तस्करीको घटनामा संलग्न थप एकजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महिमा माझीलाई पक्राउ गरेको हो। उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखा बुझाइएको सिआइबीकी एआइजी किरण बज्राचार्यले बताइन्। माझीले सुन तस्करीको रकम क्रिप्टोमार्फत विदेशमा भुक्तानी गर्दै आएको अनुसन्धानमा खुलेको छ। उनीसँगै यो मुद्दामा…