झापा । झापामा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ । झापाको दमक र कन्काईमा करेन्ट लागेर एक एकजनाको मृत्यु भएको हो । दमक नगरपालिका–३ स्थित खोल्सीमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर भोजपुर नगरपालिका–११ का ३५ वर्षीया चंखबहादुर सार्कीको मृत्यु भएको हो । कन्काई नगरपालिका–३ स्थितमा हरिहर पराजुलीको दुई तले घरमा टिनको छाना लगाउने क्रममा…