सर्लाही । सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा बिरामीले निःशुल्क औषधि पाउने फार्मेसी औषधि नभएर रित्तिएको छ । स्वास्थ्य बिमा गरेका बिरामीलाई निःशुल्क औषधि प्रदान गर्न राखिएको औषधि पसलमा अहिले कुनै पनि औषधि छैनन् । औषधि आपूर्ति गर्ने संस्थासँग स्थानीय जनप्रतिनिधिले बेलैमा सम्झौता नवीकरण नगर्दा औषधिको अभाव भएको हो । स्वास्थ्य बिमा गरेका यस क्षेत्रका…