काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक सिभिल समूह र हाइ–वे उपसमूहका ९ जना सहसचिव (उपमहानिर्देशक–सुई)हरुको सरुवा गरेको छ । १ जनाको काज फिर्ता भएको हो भने ८ जनाको सरूवा भएको हो । यसैगरी मन्त्रालयले सडक विभागको पुल महाशखामा कार्यरत उपमहानिर्देशक नरेशमान शाक्यलाई सडक विभाग अन्तरगतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा सरुवा गरेको छ…