स्याङ्जा । तपाईं घुम्ती व्यापार गरिरहनुभएको छ भने ख्याल गर्नुहोला । अबदेखि घुम्ती व्यापार गर्दा अनुमति लिनुपर्ने हुन्छ । अनुमति नलिईकन जिप, ट्रक, साइकल, पैदललगायत जुनसुकै तवरबाट घुम्ती व्यापार गर्न पाइँदैन । अनुमति नलिई व्यापार गरेमा जरिमानासहित कारबाही पनि भोग्नुपर्ने अवस्था आउन सक्छ । घुम्ती व्यापारका कारण अधिकांश बजार क्षेत्रका व्यवसायीहरू ठुलो मारमा परेका छन्…