‘भाेटकाे राजनीति’ले धार्मिक युद्धको संघारमा देश !

काठमाडौँ । नेपालको संविधानको धारा ४ मा लेखिएको छ, ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।’ सोही धाराको स्पष्टीकरणमा धर्मनिरपेक्षको व्याख्या पनि गरिएको छ । भनिएको छ, ‘धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ ।’ संविधानमै सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण गर्ने…