बागलुङ । बडिगाड गाउँपालिका–७ का हर्कबहादुर विक भतिजा मनबहादुर कामीको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुर्तिबाङ धाएको चार दिन भयो। लगातार चार दिनसम्म पनि पालो पाएका छैनन्।बजारमा बस्दा बढी खर्च लाग्ने हुँदा उहाँसहित भतिजा र भाउजु पनि घरदेखिनै आउजाउ गरिरहेका छन्। तीन जना बुर्तिबाङ पुगेको एकतर्फी भाडा नै दुई हजार दुई सय रूपैयाँ लाग्छ। चार…