सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ निवासी अरुणा राईको पुख्र्यौली पेसा हो– बेसार खेती । अरुणाले बर्सेनि ७ क्विन्टलसम्म बेसार बेच्ने गरेकी छिन् । उनको बारीको बेसार खन्न २ जनालाई करिब ३ महिना लाग्छ । अरुणाको ८ जनाको परिवार यही बेसारकै भरमा चलेको छ । भाउ पाउँदा त ठिकै हो । तर, कहिलेकाहीँ बेसारको भाउ ह्वात्तै…