काठमाडाैँ । नेपालमा जुवातास खेल्नु कानुनी अपराध हाे । जुवातास खेलेकाे पाइएमा कडा कारबाहीकाे व्यवस्था छ । बेलाबेला नेपालीहरू जुवातास खेलेकाे आराेपमा पक्राउ पर्दै आएका समाचार बाहिरिने गरेकाे छ । नेपालमा सञ्चालित क्यासिनाेबाट पनि कहिलेकाहीँ नेपाली नागरिक पक्राउ परेका समाचार आउने गरेकाे पाइएकाे छ । तर, स्थानीय सरकार भनिने पालिका प्रमुख नै जुवाघरबाट समातिए ।…