महाकालीमा पानीकाे बहाव बढ्याे, पुल जीर्ण भएकाे भन्दै ४ पांग्रे गाडी राेकियाे

महेन्द्रनगर । महाकाली नदीमा पानीको बहाव बढेपछि वनबासा पुल (शारदा ब्यारेज)मा ४ पांग्रे सवारीसाधनलाई रोक लगाइएको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ९५ हजार क्युसेक पुगेको छ । भारतीय पक्षले पुल जीर्ण भइसकेकाले नदीमा १ लाख क्युसेकभन्दा बढी पानी भएपछि ठुला सवारीसाधनलाई रोक लगाएको हो । इलाका प्रहरी…