भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

काठमाडौं । भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.१३ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर साउन महिनामा ४.१६ प्रतिशत विन्दुमा थियो । संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि…