महानगरको ‘एक वडा, एक पकेट’ कार्यक्रम, चैते धानको प्रवद्र्धनमा जोड

गण्डकी । सर्वसाधारणलाई खाद्यान्नमा आत्मनिर्भरता उन्मुख गराउने लक्ष्यका साथ पोखरा महानगरपालिकाको ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत चैते धानको प्रवद्र्धनमा जोड दिइएको छ । सिँचाइयुक्त उब्जाउयोग्य जमिनको अधिकतम् उपयोग गर्दै त्यसबाट सर्वसाधारणले लाभ लिन सकुन् भन्ने उद्देश्यका साथ महानगरपालिकाले बर्सेनि चैते धान खेतीका लागि कृषकलाई सहयोग गर्दै आएको हो । चैते धानको प्रवर्धन गर्दै महानगरपालिकाभित्रका वडा…