काठमाडौँ । सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्मका लागि नाका खोलिएको हो । मन्त्रालयले जारी गरेको प्रेस नोटअनुसार उक्त नाकाबाट मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ । तर, नेपाल हिमालय सीमापार वाणिज्य संघले चाडपर्व लक्षित व्यापार प्रभावित भएको भन्दै…