‘स्थिर नीति हुने हाे भने नेपालमै गाडी उत्पादन गर्छौं’

नेपालमा अटाेमाेबाइल प्रयाेगकर्ताकाे संख्या दिनहुँ बढिरहेकाे छ । समयक्रमसँगै २ पांग्रे र ४ पांग्रे सवारीका उपभाेक्ता उल्लेख्य वृद्धि भइरहँदा नेपालमै भने गाडी उत्पादन हुँदैन । अटाेमाेबाइलसम्बन्धी अतिकम सामग्री उत्पादन भइरहेकाे अवस्थामा ठुलाे धनराशि देशबाहिर गइरहेकाे छ । सरकारकाे स्थिर नीति हुने हाे भने नेपालमै गाडी उत्पादन गर्न सकिने बताउँछन् सिप्रदी ट्रेडिङ प्रा.लि. का सिइओ राजनबाबु श्रेष्ठ…