जागिर छाडेर फूलखेती, सयपत्री बेचेरै २० लाख कमाइ

धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका उनले व्यावसायिक सयपत्री फूलखेती सुरु गरेको लामो समय भएको छैन । उनको फूलबारीमा पुग्दा जोसुकैको मन आनन्दित हुन्छ । तिहार…