१५ देखि १८ हजार मूल्यको रेड्मी १३ सि स्मार्टफोन नेपालमा, यस्ता छन् विषेशता

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ सि लन्च गरेको छ । मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरसहित उपलब्ध यस नयाँ रेड्मी १३ सी ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । शाओमीले रेड्मी १२ सिको सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सि…