नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुँदै

काठमाडाैं । नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ । यहि माघ २२ र २३ गते शिखर सम्मेलन हुन लागेको हो । नेपाल पोलिमर इन्स्टिच्यूट र युनिग्लोब एस. एस./कलजेको आयोजना तथा शिक्षा मन्त्रालयसँगको सहकार्यमा युवा वैज्ञानिक सम्मेलन हुन लागेको हो । त्यसैगरि सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्निोलोजी(नास्ट),नेसनल इनोभेसन सेन्टर(एनआइसी),युनेस्को नेपाल,रिसर्च एण्ड…