हिजो नयाँ रेकर्ड राखेको सुनको मूल्य आज घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार भने घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा १ हजार ३०० ले घटेको हो । हिजो १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले…