काठमाडौं । व्यवसायिक अटोमोबाइल्स उद्योगको एक अग्रणी नाम आइमारले हरेक वर्ष मनाउने प्रोफर्मर्स अफ द इयर हरेक वर्षा गत वर्ष २०२२ मा पनि सफलतापूर्वक सम्पन्न भयो जसमा नेपाल सहित ३० देशहरूले आफ्नो सहभागिता जनाएका थिए । व्यावसायिक साझेदारहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आइशरले यो कार्यक्रम आफ्नो विशेष पहलमा सन् २०१४ मा सुरूवात गरेको हो…