काठमान्डू टू बागलुङ : ४ पत्र कपडा लगाउँदा पनि छातीमा चिसो पसिरह्यो

२०८० साल मंसिर २९ गते । काठमाडौँ महानगरको २९औँ स्थापना दिवसका अवसरमा आयोजना हुने समारोहमा उपस्थितिका लागि आएको निम्तो छाड्न पनि मनले मानेन । फेरि सोही दिनका लागि तय गरिएको यात्रा स्थगित गर्न पनि समस्या । बिहान ९ बजे सैनिक मञ्च टुँडिखेल पुग्नु छ । अनि कतिबेला कार्यक्रम सकेर बागलुङका विभिन्न क्षेत्रको भ्रमण र आफन्तजनसँग…