नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ – एलपी भानु शर्मा

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्ने बताइएको छ । जीवन विज्ञानका सह–संस्थापक तथा जीवन विकास विशेषज्ञ एलपी भानु शर्माले नेपालले संसारलाई हिमाल र प्राकृतिक सौन्दर्य मात्र नभई आफ्नो अद्वितीय आध्यात्मिक ज्ञान र जीवनदर्शन पनि दिन सक्ने बताए। लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै…