प्रचारप्रसार नहुँदा ओझेलमा छ ‘स्वर्गकाे टुक्रा’ साल्पापाेखरी [तस्बिरहरू]

भोजपुर । साल्पापोखरी खोटाङ, सोलुखुम्बू, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि ३ हजार ६७२ मिटर उचाइमा रहेको यो ४ जिल्लाको संगमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्छ । संखुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी…