गभर्नरको दौडमा रहेका डा. गुणाकर भट्टको कार्यकारी निर्देशकबाट राजीनामा

काठमाडौँ - नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । शुक्रबार भट्टले कामु गभर्नर निलम ढुंगानालाई राजीनामा बुझाएको बताइएको छ । दलीय भागबण्डामा प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर पद कांग्रेसलाई दिन तयार भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकारी निर्देशक भट्टलाई गभर्नर बनाउन अगाडी सारेपछि…