काठमाडौं । नेपाल बीमा प्राधिकरणले फलफूल खेतीको बीमाअन्तर्गत ‘ओखर खेती बीमालेख’ जारी गरेको छ । कृषि बीमामा किसान तथा व्यापारीहरुको आकर्षण बढेपछि प्राधिकरणले फलफूलको समेत बीमा हुने गरी उक्त बीमालेख जारी गरेको हो । प्राधिकरणले यसअघि फलफूल बीमाअन्तर्गत किवी, केरा, ड्रागन फ्रुट, सुन्तला तथा जुनार जस्ता फलफूलको बीमालेख जारी गरिसकेको छ । किसान तथा व्यवसायीलाई…