नेपाल वेयरहाउजिङ्गको आइपिओ बाँडफाँट

काठमाडौं। नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट गरिएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा गरिएको बाँडफाँटमा १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४१ हजार २५० कित्ता सेयर…