शेयर बजारमा सामान्य गिरावट, कारोबार ४ अर्बमाथि

काठमाडौं- तिहारपछिको पहिलो शेयर कारोबार नेप्सेमा सामान्य गिरावट आएको छ । मंलगबार नेप्से ०.२५ अंकले घटेर २६७७ को विन्दुमा कायम रहेको छ। आज ४७ हजार ५ सय १५ पटक शेयर कारोबार हुँदा ९७ लाख १३ हजार ७ सय ३० कित्ता शेयर किनबेच भएको छ । ११३ कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ । यस्तै, ६ वटा कम्पनीको शेयरमूल्य भने यथावत रहेको छ ।…