काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हाथवे इन्भेस्टमेन्ट नेपालको आइपिओ सूचीकृत भएको छ। कम्पनीको २ करोड ३४ लाख कित्ता साधारण सेयर मंगलबार सूचीकृत भएको थियो। सूचीकृतसँगै यसको सेयर आज (बुधबार)देखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आएको छ। सो कम्पनीको पहिलो कारोबारमा प्रतिकित्ता.९५.०९ देखि २८५.२७ रुपैयाँ ओपन रेन्ज तोकेको छ। सोही मूल्य रेन्जका आधारमा दोस्रो बजारमा कारोबार…