घलेम्दी हाइड्रोपावरको लिलामी सेयर बाँडफाँड

काठमाडौं। घलेम्दी हाइड्रोपावरले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३२ लाख १७ हजार ७२४ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको थियो। सोही लिलामी सेयर बुधबार (फागुन २ ग) बाँडफाँट गरिएको हो। जसमा न्यूनतम १५१ रुपैयाँ ३५ पैसा (कट आफ प्राइस) कबोल गरेर बोलपत्र पेश…