काठमाडौं । सोमबार सेयर बजार ५.८९ अंकले घटेर २००४.४५ को विन्दु कायम भएको छ । नेप्सेमा गिरावट भएपनि सोमबार हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचक भने बढेका छन् । बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा हाइड्रोपावर उपसूचक ०.९२ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.३८ प्रतिशतले वृद्धि भएको छ । लगानी उपसूचक सर्वाधिक ०.९५…