काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार आज (सोमबार) देखि सुरू भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता ३०९ रूपैयाँ २० पैसामा कारोबार खुला भएको हो। सोही मूल्यलाई आधार मानेर अब नियमित कारोबार हुनेछ। कम्पनीको 'एचआरएल' संकेतमा सेयर कारोबार खुला भएको हो। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको १० करोड कित्ता आइपिओ सूचीकृत भएको थियो। कम्पनीले…