नेप्सेमा ४२ अंकको पहिरो, एनआइसी एसियाको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारले फेरि दबाबको सामना गरेको छ । ने प्से सूचक आइतबार ४२.१४ अंकले घटेर १९६४.९१ अंकमा आएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचकमा गिरावट आएको छ । २ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन २७८ कम्पनीको ५६ लाख ५९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ…