काठमाडौं । नेपाल रिपब्लिक मिडियाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ लाख २४ हजार ३६१ रुपैयाँ खुदा नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ८२ लाख ८ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । गत वर्षको अन्तिममा यसले २६ करोड १ लाखको कारोबार गरेको छ । अघिल्लो वर्ष २० करोड २६…