काठमाडौं । माण्डु हाइड्रोपावरको बाँडफाँट भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज आफ्नै कार्यालय कमलादी काठमाडौंमा बिहान ९ः३० बजे आइपिओ बाँडफाँट भएको हो । मागभन्दा ८.८७ गुणा बढी आवेदन परेको माण्डु हाइड्रोपावरको आइपिओ गोलाप्रथाबाट बाँडफाँट भएको छ । यसमा ९ लाख ८० हजार ५५ जनाले कुल १ करोड ६ लाख ९५ हजार ३३०…