२७.२९ अंकले बढ्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौँ- नेप्से परिसूचकमा आज दोहोरो अंकले बढेको छ । आज नेप्से २७.२९ अंकले बढेर २६५७.१९ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ७५ लाख एक हजार ८०२ कित्ता शेयर ८ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज मकर जितुमाया सुरी हाइड्रो, पियोर…