काठमाडौँ । बिहीबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.०४ अंकले बढेर २६३४.८१ विन्दुमा पुगेको छ। प्रि-ओपन सेसनमा ४६ वटा स्क्रिप्सको ६ हजार ६१३ कित्ता सेयर ६५ लाख ३ हजार १० रुपैयाँमा खरिदबिक्री भएको छ भने, कारोबारमा आएकामध्ये २१ वटा स्टक्सको मूल्य बढ्दा २३ वटाको घटेको छ…