दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले घटेकाे छ  । आइतबार १०.६२  अंकले घटेको सेयर बजार २०७०.२५ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँको कारोबार भएको छ । यसदिन ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५०…