मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडाैं। मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको छ । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनी सुलिन श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले बुधबार (फागुन २९ गते) बाट ३५ दिनभित्र…