महाेत्तरी । संघन विकास क्रममा रहेको बर्दिबास नगरपालिकामा बर्दिबास उद्याेग वाणिज्य संघको चर्चा चुलिएकाे छ । झन्डै १४ सय व्यापारीहरूको नेतृत्व गरेको संघले १ वर्षको छोटो अवधिमा व्यावसायिक हकहितका लागि देखाएको तदारुकता र शृङ्खलाबद्ध कामको तथ्यांकले थप चर्चा चुलिँदै गएको हो । ९ माघ, २०५४ सालमा स्थापना भएको संघले २६ वर्षपछि अर्थात् मंगलबार दोस्राे साधारणसभा…