डल्फीनले जित्याे ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’

काठमाडाैं । बीवाईडीको पछिल्लो सफल मोडल डल्फीनले यूरोपकै प्रतिष्ठित अवार्ड ‘वेष्ट वाई कार अफ यूरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड यूरोपभर बिक्री हुने कारहरू मध्ये उत्कृष्टलाई ‘अटोवेष्ट’ले प्रदान गर्ने गरिन्छ । कार निर्माताका बलिया प्रोडक्टलाई पछाडि पार्दै डल्फीनले अवार्ड जितेको हो । उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जीपको…