काठमाडौं । डाबर नेपालले इजी हेल्थ फाउन्डेसन (ईएचसीएफ)लाई २५ लाख रूपैयाँ सहयोग गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अर्न्तगत डाबर नेपालले ईएचसीएफ)लाई २५ लाख रूपैयाँ सहयोग गरेको हो । डाबर नेपालकी अध्यक्ष ईश्वरी राणा र बिजनेस हेड हरकिरत बेदीले ईएचसीएफका अध्यक्ष अखिल शाक्य सहयोग हस्तान्तरण गरेका हुन् । डाबर नेपालले बर्न इन्जुरीजको रोकथाम र…