न्युयोर्क । यदि तपाइँ एप्पलको पछिल्लो स्मार्टवाच श्रृंखला किन्ने योजनामा हुनुहुन्छ भने एकछिन रोकिनु होस । हो, अब तपाइँ यसलाई अहिले किन्न सक्षम हुनुहुने छैन। वास्तवमा कम्पनीले अमेरिकामा वाच अल्ट्रा २ र ९ सिरिजको बिक्रीमा प्रतिबन्ध लगाएको छ । र यो चाँडै अमेजन र अन्य ई– कमर्स वेबसाइटहरूबाट पनि विक्रीका लागि हटाइनेछ। अब यदि तपाई…