काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । बुधबार १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो नेपाली बजारमा सुनको भाउ इतिहासकै महङ्गो बनेको थियो। आज तेजावी सुन १ लाख १८ हजार ७५० रूपैयाँ तोकिएको छ।…