काठमाडौं । नेपाल आयल निगमले करिब ५० अर्ब रुपैयाँ ऋणको भारी बोक्दै आएको निगम ऋण मुक्त भएको छ । ऋणको दायित्व रहेको भन्दै पटक पटक मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको नेपाल आयल निगम ऋण मुक्त हुँदासमेत अझैं मूल्य घटाएको छैन । विगत विस २०७७ सालदेखि निरन्तर घाटामा जान थालेको नेपाल आयल निगमले भारतीय आयल…