चड्ने हैन आईक्युब इलेक्ट्रिक स्कूटर ? अनलाइनबाटै बुकिङ गर्न सकिन्छ

काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सने बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कूटर टिभिएस आईक्युब नेपालमा लन्च गरेको छ । टिभिएस मोटरको अटल र भरपर्दो इन्जिनियरको क्षमताहरूद्वारा समर्थित, टिभिएस आईक्युब क्लास लिडिङ पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्दछ जुन बलियो इन(हाउस परीक्षणद्वारा प्रमाणित गरिएको छ । टिभिएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १०…